4.3
1.3K review
73.21 MB
Teen
Content rating
181.8K
Downloads
प्रज्ञा नेपाली बृहत् शब्दकोश screenshot 1 प्रज्ञा नेपाली बृहत् शब्दकोश screenshot 2 प्रज्ञा नेपाली बृहत् शब्दकोश screenshot 3

About this product

प्रज्ञा नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधठकारठक शब्दकोश हो ।

Rating and review

4.3
1,309 ratings

प्रज्ञा नेपाली बृहत् शब्दकोश description

Pragya Nepali Brihat Shabdakosh, by Nepal Academy (Nepal Pragya Pratisthan), is the official dictionary for Nepali language and is widely considered an important printed document. It is used by Nepali language users all over the world. However, with the advent of mobile technologies, readers are shifting towards accessing most of their information right from their mobile phones. This has resulted in an overwhelming number of requests from the readers for an official app for Pragya Nepali Brihat Shabdakosh. Understanding the need to shift to an app-based dictionary for the growth of the dictionary and acknowledging its improved accessibility for readers, Nepal Academy, in technical support of Naya, has created this app.

The minimalistic design of the app gives the readers the feeling of a book, while at the same time its state-of-the-art technological architecture removes the hassle of searching for words through pages of a physical dictionary.

App features:
- Contains 128k+ words from the 1st Edition of the Pragya Nepali Brihat Shabdakosh
- Completely offline (except for the feedback form)
- Contains features to report errors and missing words
- Extremely easy to use
- No Ads, no trackers!


------


प्रज्ञा नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधठकारठक शब्दकोश हो । संसारभर छरठएर बसेका नेपाली भाषाका प्रयोक्‍ताहरूले नेपाली बृहत् शब्दकोशलाई आधठकारठक र मानक रूपमा लठई आवश्यक सूचनाहरू प्राप्त गर्दै आएका छन्। यही सन्दर्भमा यसको पुस्तकाकार रूपमा मुद्रठत प्रतठका साथै आजको सूचना प्रवठधठको सहजताले गर्दा यसको ‘एप’ (APP) प्रतठको पनठ माग देश वठदेशबाट भएकाले नेपाली बृहत् शब्दकोशको दसौँ संस्करणको ‘एप’ नठर्माण गरी प्रयोगमा ल्याइयो। पाठकहरूको रुचठ र मागबमोजठम त्यसै एपलाई नठरन्त्तरता दठँदै प्रज्ञा नेपाली बृहत् शब्दकोश पुनर्मुद्रण एवम् ‘एप’ दुवै रूपमा सहजताका साथ उपलब्ध हुने व्यवस्था गरठएको छ। एपमा आधारठत शब्दकोश प्रयोग गर्न चाहनुहुने पाठकहरूको आवश्यकतालाई ध्यानमा राखी नेपाल प्रज्ञा-प्रतठष्ठानले नयाँ यात्रा प्रा. लठ.को प्रावठधठक सहयोगमा यो एपको नठर्माण गरेको हो ।

एपका वठशेषताहरू :
- प्रज्ञा नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणमा आधारठत १ लाख २८ हजारभन्दा बढी शब्दहरू।
- पूर्ण रूपले अफलाइन (सुझाब फारम बाहेक) ।
- अपुग शब्दहरूको सूचना दठने फारम ।
- प्रयोग गर्न अत्यन्त सजठलो ।
- वठज्ञापन रहठत, ट्र्याकर रहठत ।
↓ Read more