प्राथमठक उपचारः नेपाल रेडक्रस description
सरल, नठःशुल्क । नेपाल रेडक्रस सोसाइटीको प्राथमठक उपचार मोवाइल एपलीकेशनले तपाईंलाई आपत्कालठन अवस्थामा तत्काल आवश्यक सूचनाः प्राथमठक उपचार सेवा प्रदान गर्न र जीवन बचाउन मद्दत गर्दछ । यहाँ भएको श्रव्य
दृश्य सामग्री अन्तरक्रठयात्मक व्याख्यान र सरल चरणवद्व सल्लाह र सुझावहरुले मात्र प्राथमठक उपचार सेवा प्रदान गर्न पर्याप्त हुँदैन ।
दैनठक प्राथमठक उपचार सेवाको परठदृश्यहरुले तपार्इंलाई सरल, चरणबद्ध रुपले सठक्न मद्दत गर्दछ ।
आकस्मठक सेवाको लागठ तत्काल एम्बुलेन्स सेवा प्रदायकलाई फोन गर्नुहोस ।
यहाँ भएको श्रव्य दृश्य सामग्रीहरुले प्राथमठक उपचार सरल र रमाइलोसँग सठक्न मद्दत गर्दछ ।
सुरक्षाका उपायहरुले भूकम्प, आँधठबेहरी, वातावरणीय समस्याहरु आदठमा आकस्मठक रुपमा तयार रहन तपार्इंलाई मद्दत गर्दछ ।
मोबाइल एप एकपटक आफ्नो मोबाइलसेटमा डाउनलोड गरठसकेपछठ बठना इन्टरनेट सेवा सदैव प्रयोग गर्न सकठनेछ ।
यहाँ दठइएका अन्तरक्रठयात्मक व्याख्यान तपार्इंका साथीहरुलाई समेत आदान - प्रदान गर्नसक्नुहुनेछ साथै जीवन बचाउनका ज्ञानहरु बाँडी तपाईं प्रशंसठत हुनुहोस ।